सत्तारूढ एमालेको मंसिर (२१–२२) को आठौं केन्द्रीय बैठक सकिँदा विपक्षी कित्ता निन्याउरो भयो । किनकि, अध्यक्ष तथा प्रधानमन्त्री ...
रूपन्देही जिल्ला अदालतमा अहिले भइरहेको बहसमा सामाजिक सञ्जालमा विभिन्न कोणबाट बहस भइरहेको छ । तर, दुःखजिलो गरेर जम्मा गरेको ...
२०७५ फागुन २ को दिउँसो ललितपुरको एकान्तकुनामा तामझाम थियो । त्यो तामझाम अरू केहीका लागि थिएन, नेपाल पानीजहाज कार्यालय ...
दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहका लागि भारत सरकारले ठेक्का पक्रिया अघि बढाएको छ । भारतको परराष्ट्र ...
पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच शनिबार झडप हुँदा दुवैतर्फका गरी कम्तीमा १८ जना घाइते भएका छन् । ...
एकपछि अर्को नाटकीय निर्णय गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै किसिमका वैदेशिक अनुदान रोक्न आदेश जारी गरेका छन् ...
डोनाल्ड ट्रम्पले सत्ता सम्हालेसँगै अमेरिकाले सबै वैदेशिक अनुदान तत्कालका लागि रोकेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ...
गत १४ डिसेम्बरमा श्याम बेनेगलले ९० औं जन्मदिन मनाएका थिए, सानो समारोहबीच । पीटीआईसँगको कुराकानीमा बेनेगलले भनेका थिए, ‘अहिले ...
नोभेम्बर अन्त्यतिरको फुस्रो दिन । घाम डुब्नै लागेको थियो । यो समय रूखबिरुवा पनि पात झरेर उराठलाग्दो देखिन्छन् । चिसोले ...
पानी संस्कृति, लोककथा र साहित्यमा यो जंगलबारे प्रशस्तै लेखिएका छन् । तर, सुदूर समयतिर फर्किने हो भने यसको इतिहास बिल्कुल ...
सरकारले पर्यटकीय गन्तव्यसम्बन्धी योजना बनाउादा सबै सरोकारवाला निकायसाग छलफल गर्नुपर्छ । हामीले दिने सेवाअनुसार हामीले पैसा लिनुपर्छ । उच्च, ठिक्क र सस्तो भनेर सेवाबापतको मूल्य वर्गीकरण गर्न सकिए मात्र ...
सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न सरकारले अध्यादेश ल्याउने निर्णय ...